विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै ‘एच वन भिसा’ को समीक्षा र नियन्त्रणको अभियान सुरुवात भएको मानिएको छ । अब ‘एच वन भिसा’ सबैभन्दा दक्ष कामदार या सबैभन्दा बढी तलब माग गर्नेलाई मात्रै सुनिश्चित गरिनेछ । हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको … Continue reading विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर